• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: कुकुरको पुच्छर...


शेरेले कुकुरको पुच्छरमा पाइप छिराउँदै रहेछ

मुन्द्रे: ए मुर्ख!! कुकुरको पुच्छर कहिल्यै
सिधा हुदैन भन्ने
तलाइ थाहा छैन ?

शेरे:बाठो नबन् ।मैले कुकुरको पुच्छर
सिधा बनाउनलागेको होइन, योपाइप
चाहीँ बाङ्गो बनाउन
लागेको हो ।